'उद्धार र राहतमा सरकार सक्रिय छ, अन्तर्राष्ट्रिय ठुलो सहयोग पाइरहेका छौँ'
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार राति सामाजिक सञ्जालमार्फत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यको प्रगति सार्वजनिक गरेका छन्...
बाढीपहिरोले ३ खर्ब ८७ अर्बको क्षति, चार महिनाको पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
भोटेकोशी तथा त्रिशूली बाढीपहिरोबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
देउवा पक्षको बैठकले एकपक्षीय महाधिवेशनको मिति तोक्नेसहित गर्यो ९ बुँदे निर्णय
काठमाडौँ। संस्थापनलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले १५औँ केन्द्रीय महाधिवेशनको मिति तोक्नेसहित ९ बुँदे निर्णय गरेको छ। देउवा पक्षको बिहीबार सम्पन्न बैठकले...
सुरुङमा फसेकाको उद्धार गर्न विभिन्न देशमा अपनाइएको विधि (भिडियो)
भदौ १० मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि अहिले उद्धार कार्य भइरहेको छ । उद्धारमा सबैभन्दा बढी चुनौती देखिएको छ रसुवा र...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
काठमाडौँ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त भएका छन् । नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ...
रसुवामा दैनिक साढे ७ सय बढीलाई खाना खुवाउँदै ‘सानो पाइला’
रसुवा । वीरगञ्जस्थित सामाजिक संस्था 'सानो पाइला'ले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक भान्सा (कम्युनिटी किचन) सुरु गरेको छ । भदौ १० को महाविपत्तिबाट प्रभावितहरूका लागि...
भोटेकोसी बाढीपीडित विद्यार्थीलाई त्रिविले छुट्टै परीक्षा लिने
त्रिविको रजिस्ट्रार कार्यालयले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावित विद्यार्थीलाई लक्षित गरी असोजको दोस्रो साताभित्र छुट्टै परीक्षा सञ्चालन गर्ने जनाएको हो।...
ग्रिन आर्मी : ओलीको पालामा दर्ता, देउवाको पालामा कम्ब्याट ड्रेसको अनुमति
परिपत्रमा नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कम्ब्याट ड्रेस सर्वसाधारणले लगाउन पूर्ण प्रतिबन्ध गरिएको उल्लेख छ। वन रक्षक, निजी सुरक्षागार्ड र अन्य संस्थाले पनि सैनिक जस्तै...
भोटेकोशी बाढी: १०० केजी बोक्न सक्ने ड्रोनमात्र उडान पाइने
गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ ।
बाढी प्रभावित परीक्षार्थीका लागि असोज दोस्रो हप्ताभित्र विशेष परीक्षा सञ्चालन गरिने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले रसुवागढी भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रत्यक्ष प्रभावित परीक्षार्थीका लागि असोज दोस्रो हप्ताभित्र विशेष परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। बाढीका...
विपद् व्यवस्थापन चुनौतीपूर्ण छ, तर हामी अहोरात्र खटिरहेका छौं: प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको विपद् व्यवस्थापन चुनौतीपूर्ण रहे पनि सरकार अहोरात्र खटिरहेको बताएका छन्।...
उस्तै छ टिचिङ अस्पतालमा कारूणिक दृश्य (भिडियो)
काठमाडौँ । भदौ १० देखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उस्तै कारूणिक दृश्य देखिन्छ । रसुवाको भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीमा हराएका आफ्ना प्रियजनको खबर थाहा...
एनएसजेएफ स्पोर्ट्स अवार्ड : चन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी घोषित
१८ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोर्ट्स अवार्डमा बक्सिङका चन्द्रबहादुर थापा वर्ष उत्कृष्ट पुरुष खेलाडी तथा करातेकी एरिका गुरुङ वर्ष उत्कृष्ट...
मर्स्याङ्दी नदीमा बाढीको चेतावनी: तल्लो तटीय क्षेत्रमा रातभर उच्च सतर्कता अपनाउनू
अविरल वर्षाका कारण लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर जलसतहले सतर्कता तह पार गरेको छ।...
बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन नउडाउन गृह मन्त्रालयको आग्रह
अनुमति नलिई अन्य साना ड्रोन उडाइएको पाइएमा नियन्त्रणका लागि एन्टी–ड्रोन टोली परिचालन गरिने मन्त्रालयले जनाएको छ। त्यस्ता ड्रोन नियन्त्रणमा लिएर जफतसमेत गरिने चेतावनी दिइएको...
‘राहतले सधैं जीवन चल्दैन, अस्थायी आवासको व्यवस्था गर्नुपर्छ’
यो विपद् रसुवाका लागि मात्रै होइन, मुलुककै लागि ठूलो क्षति हो। रोजगारी सिर्जना गर्ने, व्यवसाय सञ्चालन गर्ने र आफ्नो सीप तथा क्षमताबाट जिल्लालाई योगदान...
मोबाइलको वालपेपरमा छोरीको फोटो हेरेर भक्कानिन्छन् सुचित
विनाशकारी बाढीपछि विदुर-१ का सुचित जोशीको परिवारका चार सदस्य सम्पर्कविहीन छन् । उनले मोबाइलको वालपेपरमा छोरीको फोटो राखेका छन् । मोबाइलमा छोरीको फोटो देखेर...
८ दिन बितिसक्यो फर्किएनन् रमेश, बुवाको दिए डीएनएको नमुना
बुटवल । पाल्पाको दोभानमा रहेको थापा परिवारको घरमा आठ दिनदेखि एउटै प्रतीक्षा छ– रमेश फर्किन्छन् कि उनको कुनै खबर आउँछ । रसुवामा भदौ १०...
मलेसियाको श्रमिक भर्नामा २५ कम्पनी छनोटबारे छानबिन गर्न लामिछानेको प्रतिबद्धता
संघले २५ संस्था छनोटको आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ ।
कृष्णभिरमा नयाँ ट्र्याक खन्न सुरु
पहिरो गएको स्थानभन्दा माथि नयाँ ट्र्याक खोल्ने काम सुरु भएको मलेखु–मुग्लिन सडक योजनाले जनाएको छ ।
नेपालमा चुनावी चन्दा अपारदर्शी भयो : ट्रान्सपरेन्सी प्रतिवेदन
राजनीतिक दलहरूलाई दिइने चन्दा र आर्थिक सहयोग अपारदर्शी रहेको निष्कर्ष सहित नेपाललगायत १७ वटा देशहरूमा गरिएको अध्ययनले चुनावका बेला हुने गैरकानूनी गतिविधिलाई कारवाहीको दायरामा...
असोजदेखि पोखरा-दुबई दैनिक उडान हुने
आगामी असोजदेखि सुरु हुन लागेको पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी र दिगो बनाउन पोखरा महानगरपालिका र एयरलाइन्स कम्पनी फ्लाई दुबईबीच औपचारिक सहकार्य सुरु भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।