कांग्रेसमा महाधिवेशनको रौनक, सुनसान छ चुनदेवी (तस्बिरहरू)
काठमाडौँ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा १५ औँ महाधिवेशनको रौनक छ। पार्टी कार्यालय सानेपादेखि महाधिवेशनस्थल खुलामञ्च र राष्ट्रिय सभागृहमा यतिबेला कांग्रेसको नयाँ नेतृत्व र...
नेपाल पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट
२२ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । बोर्डले...
सुदूरपश्चिम प्रदेश : बजेटको आकार बढ्छ, आम्दानी बढ्दैन
सुदूरपश्चिम प्रदेशको बजेटको आकार बर्सेनि बढ्दै गएको छ तर बजेटलाई आफ्नै आम्दानीले धान्ने क्षमता भने बढ्न सकेको छैन।...
१० लाख घुस लिएका नापी अधिकृत वली अख्तियारकाे फन्दामा, भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, डिल्लीबजारअन्तर्गत ३ नं. नापी टोली, माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा...
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
बिहीबार १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
मलेसिया प्रकरणले विभाजन सँघारमा वैदेशिक रोजगार व्यवसायी संघ
सूचीमा समावेश भएपछि संघले २५ म्यानपावरलाई निलम्बन गरेको थियो । त्यसपछि थपिएका २ सय ५० म्यानपावरलाई समेत निलम्बन गर्दै स्पष्टीकरण मागेको थियो ।
प्रमुख प्रशासकीय अधिकृतलाई पत्र काट्ने लेखा अधिकृत मन्त्रालयमा तानिइन्
काठमाडौँ । शीर्षकगत बजेट माग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई पत्र काट्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाकी लेखा अधिकृत सम्पदा न्यौपाने मन्त्रालयमा तानिएकी छन् । बागमती प्रदेशको...
एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने
काठमाडाैँ । प्रशान्त महासागरको समुद्री सतहको तापक्रम असामान्य रूपमा बढेसँगै एल निनो तीव्र बन्दै गएको र आगामी डिसेम्बरमा उत्कर्षमा पुग्ने संयुक्त राष्ट्रसङ्घको विश्व मौसम...
कांग्रेस महाधिवेशन : मतपत्र तयारीमा ढिलाइ हुँदा मतदान अनिश्चित
बिहीबार दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि मतपत्र छपाइ तथा तयारीमा ढिलाइ भएपछि सवा ३ बजेसम्म मतदान सुरु हुन नसकेको...
पोखरामा असोज ३० देखि अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल
महोत्सव अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालको संयुक्त सहकार्यमा आयोजना हुन लागेको हो।
अस्ट्रेलियाको उत्तरी क्षेत्रमा सञ्जाल अवरुद्ध, सरकारी सेवा प्रभावित
काठमाडाैँ। अस्ट्रेलियाको उत्तरी क्षेत्रका विभिन्न सरकारी कार्यालयमा सञ्जाल समस्या देखिएपछि टेलिफोन तथा डिजिटल सेवा प्रभावित भएका छन्। बिहीबार बिहानैदेखि देखिएको यस समस्याका कारण प्रहरी,...
नेकपाले बोलायो केन्द्रीय कार्यसंयोजन समितिको बैठक
बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ।
अमेरिकाले जित्यो आइसिसी विश्वकप लिग–२ को उपाधि
अमेरिकाले नामिबियालाई ४ विकेटले हराउँदै आइसिसी क्रिकेट विश्वकप लिग–२ को उपाधि जितेको छ।
झिनो अंक बढ्यो सेयर बजार
२२ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से २.३१ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २५७४ अंकमा कायम भएको छ ।...
वर्षा रोकियो, डर रोकिएन
पाल्पा। यही असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । चिर निद्रामा हुनुभएका रिब्दीकोट...
सर्पदंशका बिरामी मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक तानिए
आईसीयू अभावमा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक मन्त्रालय तानिएका छन् ।
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलो पटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक विमान इरानमा अवतरण गरेको छ ।
चुनावी धक्कापछि जसपा नेपालको आत्मसमीक्षा : मधेसको सीमित घेराबाट राष्ट्रिय विकल्पको खोजी
केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनले निर्वाचन परिणामलाई परम्परागत राजनीतिक दलप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीका रूपमा व्याख्या गरेको छ।...
त्रिविमा शिक्षा मन्त्रीविरुद्ध ‘नेपोबेबी मुर्दावाद’को नारा
शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलविरुद्ध त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीले नाराबाजी गरेका छन्।...
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको...
कांग्रेस महाधिवेशन : पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक
यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।