पहिरोले निसीखोलाका १२ परिवार विस्थापित
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा अविरल वर्षासँगै आएको पहिरोका कारण १२ परिवार विस्थापित भएका छन् । पहिरोका कारण घर जोखिममा परेपछि विस्थापित भएकाहरू आफन्तकोमा आश्रय लिएर बसिरहेका छन् । निसीखोला-४ चिनारे र वडा नं ५ चेल्बाङका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →