THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
रातोपाटी

रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात

सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको दुई दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने

दाङ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोग र उद्धारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति...

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गण्डकी गाउँपालिकामा दैनिक बगेर आउँछन् शव

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको गण्डकी गाउँपालिका ठुलो सङ्कटमा परेको छ । बाढीले नदीको बहाव परिवर्तन गर्दा पालिकाभित्र...

‘सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूमाथि राज्यले पशुवत व्यवहार गर्‍यो’

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको...

राष्ट्रिय सभामा अध्यक्ष दाहालको विशेष सम्बोधन

१६ भदौ, काठमाडौं । राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीका सम्बन्धमा विशेष सम्बोधन गरेका छन् । त्यसक्रममा...

सीमा क्षेत्रका समस्या आपसी संवाद र समन्वयमार्फत समाधान गर्ने

भारतको पिथौरागढमा नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ।

भोटेकोशी बाढीको असर : यी तीन स्थानमा तत्काल ५० मिटरको बेलिब्रिज राखिने

काठमाडौँ । भदौ १० गतेको बाढीले त्रिशुली नदीका ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भए । जसक कारण धादिङ, नुवाकोट र रसुवाका सडक सञ्जाल...

SF

पहिलो दिन १०१ करोड कमाएको 'टक्सिक' को कमाइ छैटौं दिनमा झर्‍यो ७ करोडमा!

सुरूआती दिनमा आक्रामक व्यापार गरेको फिल्मले सोमबार भने ७ करोड भारूमा चित्त बुझाउनुपरेको हो।

राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ ।

लेदोमा बगेर मुस्किलले बाँचेका भुवनको पीडा

विराटनगर। भदौ १० गते बिहान रसुवाको सीमावर्ती क्षेत्र टिमुरेमा आएको विनाशकारी लेदोसहितको भीषण बाढीले धेरैको जीवन समाप्त पार्‍यो । भोटेकोशी नदीमा आएको सोही भीषण...

काभा बिच भलिबल टुरमा चार नेपाली टोलीले प्रतिस्पर्धा गर्ने

१६ भदौ, काठमाडौं । भुटानको थिम्पुमा आयोजना हुने काभा बिच भलिबल टुरमा चार नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघ (एनभीए)...

कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

उनले आक्रमणमा २० जना नार्को–आतङ्ककारीहरुको मृत्यु भएको पुष्टि गर्दै पाँच जनालाई पक्राउ गरेको तथा दुई जना नाबालिकालाई उद्धार गरेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन्।...

देवघाट गाउँपालिकामा स्थिति सामान्य बन्दै, ‘महामारी’ फैलिन नदिन चुनौती

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण तनहुँको देवघाट गाउँपालिकाको अवस्था अहिले सामान्य बन्दै गएको छ । गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह...

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा...

शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

१६ भदौ, काठमाडौं । बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुलुककै प्रतिष्ठित निर्माण कम्पनी शर्मा एण्ड कम्पनी तथा सञ्जीवनी ग्रुपको तर्फबाट १ करोड...

रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने

१६ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले...

SF

भोटेकोशी-त्रिशूली बाढी: भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने सरकारको तयारी

भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ।

सुरुङमा फसेका कामदारको खोजीमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराइयो

काठमाडौँ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ।...

गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन्, समन्वयमा लाग्नुहोस् : सांसद सुवेदी

सांसद सुवेदीले भने, ‘गृहमन्त्रीज्यू टनेल खोस्रेर बस्ने होइन् । सुरक्षा निकायसँग समन्वय गर्ने, विदेशी संघसंस्थासँग सहकार्य गर्ने राहत सामग्री वितरणलाई प्रभावकारी बनाउने हो सरकारको...

‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’

राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड...

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ विधामा नेपाल एसियाबाट फाइनलिस्ट

काठमाडौं । नेपाल भियतनाममा जारी मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’को एसिया तथा ओसियानातर्फको फाइनलिस्ट बनेको छ । एसिया महादेशको फाइनलिस्टमा नेपालकी...

रसुवा बाढी : पहिचान नभएका शव काठमाडौंमा पनि गाड्ने तयारी

भोटेकोशी बाढीमा परेर ज्यान गुमाएकाहरूको शव काठमाडौंमा पनि व्यवस्थापन हुने भएको छ ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।