THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

संसद् अधिवेशन अन्त्यको विषयमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

३० भदौ, काठमाडौं । संघीय संसद्को चालू अधिवेशन अन्त्यको विषयमा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुखज्यूको कार्यकक्षमा भएको भेटमा चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको हो । सभाध्यक्ष दाहालको सचिवालयका अनुसार यसबाहेक भेटमा संघीय संसद्लाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →