THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

खाली पेटमा मेथीको पानी किन पिउने ? यस्ता छन् चामत्कारिक फाइदा

काठमाडौँ । तपाईंले प्रायः परिवारका सदस्य र चिकित्सकहरूबाट ‘बिहानको सुरुआत सधैँ स्वस्थकर तरिकाले गर्नुपर्छ’ भनेर बारम्बार सुन्नुभएकै होला । तपाईं स्वस्थ रहनुहोस् र दिनभर...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन्...

४० प्रतिशतले घट्यो निर्जीवन बीमा क्षेत्रको नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक...

नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका...

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो...

धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग दुईतर्फी अवरुद्ध

नागढुंगा-मुग्लिन सडक खण्डको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना चालक कारबाहीमा

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेहरुमा तीव्रगति सवारी साधन...

साल्केलाई हराउँदै रियलले गर्‍यो प्रि-सिजनको सुखद अन्त्य

गेल्सेनकिर्चेन । किलियन एम्बाप्पे, डिन हुइसेन र कार्लोस एस्पीको गोलमा रियल म्याड्रिडले प्रि-सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा साल्केलाई ३-० ले पराजित गरेको छ। जितसँगै नयाँ...

बडीमालिका पूजा आजदेखि सुरु   

१ भदौ, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा प्रारम्भ भएको छ । यसअघि जिल्ला समन्वय समितिद्वारा आयोजित...

धादिङको चालिसेमा सुख्खा पहिरो : बाटो खुलाउने प्रयास जारी

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको छ। सोमबार बिहान ५:४५ बजेको समयमा सडक माथिबाट सुख्खा पहिरो...

राजमार्गहरूमा पहिरो र बाढीको सास्ती : कुन सडकको अवस्था कस्तो ?

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक...

प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राधिकरणको नाफा संकुचन भएकाले यसको गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।

आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द हुने, श्रमिक उडान ठप्प

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूप्रति सरकारले उदासीनता देखाएको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेको छ। म्यानपावर कार्यालय...

कलश यात्रासहित बोस्टन सप्ताह महायज्ञको शुभारम्भ

बोस्टन। अमेरिकाको बोस्टनमा आइतबारदेखि सप्ताहव्यापी ज्ञान महायज्ञ सुरु भएको छ। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन) द्वारा आयोजित महायज्ञ अगस्ट २३, २०२६ सम्म...

आर्सनलले जित्यो कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीविरुद्ध ३-० को शानदार जित

खेल सुरु भएको २३ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। माइल्स लुइस-स्केलीको पासमा उनले उत्कृष्ट गोल गरेका हुन्। खेलको ३०औँ...

भारतीय प्रधानसेनापतिलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको र नेपाली प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि सुरु भएको हो । दुई देशका सेनाबीचको...

क्यान्सरको जोखिम घटाउन चाहनुहुन्छ ? आजैदेखि अपनाउनुहोस् यी सरल बानी

काठमाडौँ । क्यान्सर एक गम्भीर रोग हो, जुन जो कोहीलाई पनि हुन सक्छ । आज संसारमा धेरै मानिसहरू क्यान्सरका कारण मृत्युसँग लडिरहेका छन् ।...

SF

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ।

कम्युनिटी शिल्ड : म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनल बन्यो च्याम्पियन

आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ।

न्यायको सतिसाल वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा : अन्यायविरुद्ध एक अविचलित यात्री

काठमाडौँ । धौलागिरिको काख र कालीगण्डकीको सुसाहटसँगै हुर्किएको एउटा नाम हो– वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेल । बागलुङको रातामाटामा वि.सं. २००० साल चैत २५...

सिटीसँग सहमति : बार्सिलोना जाँदै रोड्री

बार्सिलोना । बार्सिलोनाले म्यानचेस्टर सिटीबाट स्पेनका कप्तान रोड्रीलाई ६ करोड ५० लाख पाउन्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ। सन् २०२४ का ब्यालोन डि'ओर विजेता...

सुदूरपश्चिम प्रदेश: साढे ३ अर्ब नाघ्यो बेरुजु

सुदूर पश्चिम प्रदेशमा बर्सेनि बेरुजु रकम बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालयमा बेरुजु रकम साढे ३ अर्ब नाघेको छ।...

SF

मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपाल नजिक, यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।