इयुका नयाँ राजदूत नेपाल आइपुगे
काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (इयु) को नयाँ राजदूतमा चाल्र्स ह्वाइटली काठमाडौँ आइपुगेका छन् । हिजो नेपाल आएर कार्यभार सम्हालेका चाल्र्सले सगरमाथाको देश नेपालमा आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताएका छन् । उनले
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →