भोटेकोशीको विपत्तिमा अमेजनमा कार्यरत नेपाली चेलिबेटीले बढाए सहयोगी हात
मेरिल्यान्ड (अमेरिका) । नेपालमा भोटेकोशी बाढीपछि अहिले प्रभावितको राहत तथा उद्वारमा सहयोग प्राप्त हुने क्रम जारी छ । देश तथा विदेशबाट प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा सहयोग जुटिरहेको छ । यस्तो असहज परिस्थितीमा, विदेशमा रहेका नेपालीले पनि मातृभूमिप्रतिको माया, सद्भाव र मानवीय एकताको उदाहरण प्रस्तुत गर्दै सहयोगका हात अगाडि बढाइरहेका छन् । यहाँको स्प्यारोज पोइन्टमा रहेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →