सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न त्रिविको अल्टिमेटम
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए ।
बोडेमा सुकुमबासीको विरोध प्रदर्शन
प्रशासनले २ बजेसम्ममा स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।...
सप्तरीमा एक हजार २६ मतदाता थपिए
११ मंसिर, सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई...
पूर्व मुख्यसचिव अर्याल अदालतमा उपस्थित, म्याद थप हुने
पूर्व मुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
सरकारविरुद्ध थाल ठटाएर सुकुमवासीको विरोध (तस्वीरहरू)
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् ।
‘कहिलेकाहीँ व्यक्तिगत जीवन बाँच्न नपाउँदा अलि अप्ठ्यारो लाग्छ’
काठमाडौँ । अञ्जना बराइली पहिलो फिल्मबाटै नेपाली रजतपटमा स्थापित भइन् । फिल्म थियो- ‘महापुरूष’, जसमा शीर्ष भूमिका निर्वाह गरेका थिए हरिवंश आचार्यले । अनि...
सबै महानगरका प्रमुख र उपप्रमुखको मर्यादाक्रम समान बनाउन माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले देशका सबै महानगरपालिकाका प्रमुख (मेयर) र उपप्रमुख (उपमेयर) को मर्यादाक्रम समान बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका...
राराब क्याम्पसको २० करोड शुल्क घोटाला प्रकरण : फाइल पुग्यो अख्तियार
विद्यार्थीको शुल्कमा घोटाला भएको पाइएपछि त्रिविले समिति बनाएर छानिबन गरेको थियो । अनलाइनखरले प्राप्त गरेको डकुमेन्टमा राराबमा २० करोडभन्दा बढी विद्यार्थीको शुल्कमा भ्रष्टाचार भएको...
भक्तपुरमा रित्ता थाल बोकेर प्रदर्शनमा उत्रिए सुकुमबासी (तस्बिरहरू)
भक्तपुर । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरुले रित्तो थालसहित विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले रित्तो थाल बजाउँदै...
एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित
पूर्वकृषिमन्त्री मदनप्रसाद परियार एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्डबाट सम्मानित भएका छन्।...
राष्ट्रपतिसँग रास्वपा सभापति रवि लामिछानेको भेटवार्ता
हिजो प्रधानमन्त्री बालेनसँगको भेटेका रविले आज राष्ट्रपतिलाई पनि भेटेका हुन् ।
१५० मेगावाट विद्युत् किन्न प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग प्रस्ताव
प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ ।
राष्ट्रपति भेट्न शीतल निवास पुगे रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् । भेटमा सरकार,...
राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन्।...
बोडेमा सुकुमबासीको विरोध प्रदर्शन : होल्डिङ सेन्टरमा पुग्यो प्रहरी टोली
काठमाडौँ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा प्रहरीको टोली पुगेको छ । सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरी टोली पुगेको हो...
पुरुष क्रिकेटतर्फ कोशीलाई हराउँदै एपीएफ विजयी
सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) विजयी भएको छ । बिहीबार कोशी प्रदेशलाई ११ रनले...
समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत
कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति...
दशौं राष्ट्रिय खेलकुद : कोशीलाई हराउँदै एपिएफ विजयी
दशौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष क्रिकेटतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) विजयी भएको छ।...
सरकारले सेल्टर खाली गर्न निर्देशन दिएपछि सुकुमवासीहरू भयभित
बोडेस्थित कृषि विकास बैंकको भवनमा अस्थायी सेल्टरमा बस्दै आएका सुकुमवासीलाई हट्न निर्देशन दिएपछि उनीहरु सरकारसँग रुष्ट बनेका छन् । बोडेमा बसेकालाई ठाउँ खाली गर्न...
‘मलाई तिम्रो नाङ्गो फोटो पठाऊ’
फुटबल खेलाडी फ्लोरेन्सिया मर्काउ आफूलाई सम्झन सक्ने उमेरदेखि नै देशका चर्चित फुटबल क्लबमध्ये एक रिभर प्लेटकी समर्थक थिइन् । त्यसैले सन् २०१४ मा उनलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।