प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने
८ असोज, काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामनजिक सुरक्षामन्त्री सीता बादीले भोटेकाशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको...
जिलीले बनायो पाँच मिनेटभन्दा छिटो चार्ज हुने कारको ब्याट्री!
चिनियाँ मोटर कम्पनी जिलीले विद्युतीय सवारी साधन (इभी) मा प्रयोग हुने ब्याट्री पाँच मिनेटभन्दा कम समयमा उल्लेख्य रूपमा चार्ज गर्न सकिने प्रविधि विकास गरेको...
अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
इस्लामावाद । पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको...
राष्ट्र बैंकले ल्यायो नयाँ हजारको नोट, यस्ता छन् नयाँ विशेषता
नयाँ नोट पर्पल (बैजनी) रंगको घेराभित्र फिक्का हरियो देखिने गरी तयार पारिएको छ। यसमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत छ।
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब माथि
काठमाडौँ । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन...
कान्ति लोकपथ खुल्यो
काल्चे माल्टा बाटोमा पहिरो गएपछि बन्द भएको बाटो सञ्चालनमा आएको प्रहरीले बताएको छ ।
रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग खुश्बु ओलीको माग
राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकहरूले भोगिरहेका समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराएकी छन् ।
इजरायली नियन्त्रणको विरोध गर्दै सिरियाका अन्तरिम राष्ट्रपतिले भने : गोलान हाम्रो भूमि नै रहनेछ
सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–साराले दक्षिणी सिरियामा इजरायलको सैन्य उपस्थितिको विरोध गर्दै गोलान हाइट्स सिरियाको अभिन्न अङ्ग रहेको बताएका छन्।...
विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधाकेजी सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराला घर भएका ४२ वर्षीय मोहम्मद चेरा...
कर्णाली र नारायणी जलाधार क्षेत्रमा ‘रेड अलर्ट’, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी पाँच दिनसम्म देशभरका मुख्य नदी तथा साना खोलाहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने...
पुरुष कबड्डीमा नेपालको सान्त्वना जित
८ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले सान्त्वना जित निकालेको छ । बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले...
बेलडाँगीमा बितेको बाल्यकाल, अमेरिकामा बनेको पहिचान
जीवनको सुरुवात नै संघर्षबाट भयो । जन्मभूमि छाड्नुपर्यो । परिवारसहित नेपाल आएर शरणार्थी शिविरको कठिन जीवन बिताउनुपर्यो । अभाव, पीडा र अनिश्चितताबीच हुर्किएका राजेश...
सचिवालय बैठक नसकिँदा एमाले केन्द्रीय कमिटी बस्न ढिलाइ
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक नसकिँदा केन्द्रीय कमिटी बैठक बस्न ढिलाइ भएको छ । बिहान १० बजेपछि पार्टी कार्यालयमा बसेको सचिवालय बैठक...
राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन ल्याउँछौं : मन्त्री गौतम
८ असोज, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक तथा राजनीतिक नियुक्तिमा पेन्सन तथा उपदान नपाउने गरी कानुन परिमार्जन गर्ने बताएकी...
पहिरोका कारण कान्ति लोकपथ पूर्ण अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै ललितपुरको बागमती गाउँपालिका–३ मा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ । काल्चेमाल्टा भन्ने ठाउँमा पहिरो आएर लोकपथ पूर्ण रूपमा...
चस्माको सिसा कोरिएर हैरान हुनुहुन्छ? यी गल्ती आजैबाट गर्न छाड्नुहोस्
काठमाडौँ । दृष्टि कमजोर भएर चस्मा लगाउने मानिसहरूलाई यसको बिना जीवन सहज छैन भन्ने कुरा राम्ररी थाहा हुन्छ। यस्तो अवस्थामा चस्माको सही हेरचाह नगर्दा...
पूर्वजानकारी लिएर मात्र सवारी साधन चलाउन यातायात व्यवसायीको अपिल
काठमाडौँ । देशभर अविरल वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी आजदेखि १२ गतेसम्म सतर्कता अपनाएर मात्रै सवारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।