राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता
जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि जनकपुरधाममा सुरु
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →