THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
अनलाइनखबर

रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय

संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप-प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने ‘विद्यार्थी’ बनेका छन्।

थन्डरबोल्ट्स पौडीमा जेम्सका कल्किन उत्कृष्ट

८ भदौ, काठमाडौं । जेम्स स्कुल धापाखेलको आयोजनामा भएको दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडी सहभागी...

रातोपाटीद्वारा ‘नाडा अटो शो’ विशेष पेज सञ्चालनमा

काठमाडौँ । रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले ‘नाडा अटो शो–२०२६’ विशेष पेज सञ्चालनमा ल्याएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा राजधानीको...

विश्वासकाे मतअघि नै राप्रपा बागमतीका तीन सांसद पदमुक्त

काठमाडाैँ । राप्रपाले केन्द्रकाे निर्देशन विपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका तीन सांसदलाई पदमुक्त गरेकाे छ । पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टीको ह्विप...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर । आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच...

ओली चलायमान् हुँदा विष्णु पौडेल मौन

फागुनको आम चुनावमा एमालेको ठूलो पराजयपछि विष्णु पौडेलले सबैभन्दा पहिले नेतृत्व परिवर्तनको नारा दिएका थिए । त्यसबेला मौन ओली यतिबेला सक्रिय छन् । अनि...

हिमालय एअरलाइन्सको इनफ्लाइट खाना सेवामा परिवर्तन

काठमाडौँ । हिमालय एअरलाइन्सले आगामी १ सेप्टेम्बर २०२६ देखि आफ्ना उडानमा उपलब्ध गराउँदै आएको निःशुल्क खानाको व्यवस्थामा परिवर्तन गर्ने भएको छ। एअरलाइन्सका अनुसार अब...

ऋणपत्र जारी गर्न कम्पनीहरूको चुक्ता पूँजी १ अर्ब हुनुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई परिपत्र विधि

८ भदौ, काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूलाई ऋणपत्र मार्फत पूँजी संकलन गर्न एक अर्ब चुक्ता पूँजी अनिवार्य गरिएको छ । नेपाल धितोपत्र बोर्डले...

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर: आफ्नै सांसदको अरुचि, रास्वपाको कोटा नै रिक्त

सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि १५ जनाको कोटा निर्धारण गरिए पनि हालसम्म ११ जना सांसदले मात्र प्रश्न दर्ता गराएका...

बालिका हत्या प्रकरणको भिडियोमा आचारसंहिता उल्लङ्घन, तत्काल हटाउन काउन्सिलकाे निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

गल्याङबाट गल्याङ नगरपालिका- ९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो...

‘नाडा अटो शो’को तयारी पूरा, दुई स्थानमा पार्किङको व्यवस्था

८ भदौ, काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले...

प्रधानमन्त्रीलाई प्रश्न सोध्न ११ सांसदको नाम दर्ता

काठमाडौँ। सङ्घीय संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। नियमावलीअनुसार दलीय...

SF

संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ

अब हामीले दोष देखाएर मात्र उम्किने ठाउँ छैन। अब हामीले बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन। हामीले अबको ३५ वर्षको योजना ल्याउनुपर्छ। अबको...

SF

जापानपछि नेपालमा पनि रेड बड ट्राभल्सको शाखा

बागमतीका मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अदालतको अस्वीकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...

एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै

नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति...

बागमतीका मुख्यमन्त्रीले विश्वासकाे मत लिने समय फेरि सर्‍याे

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासकाे मत लिने समय फेरि सारिएकाे छ । मुख्यमन्त्री थापालाई विश्वासकाे मत दिने विषयमा राष्ट्रिय प्रजातन्त्र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले बोलायो साधारणसभा

८ भदौ, काठमाडौं । कामना सेवा विकास बैंकले २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेको लागि आह्वान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट,...

गोसाइँकुण्ड मेलाको तयारी पूरा, ढुक्क भएर यात्रा गर्न अनुरोध

जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा, खानपान–बसाइलगायत सम्पूर्ण तयारी पूरा भएको छ।...

सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी 

भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।

‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ योजना सार्वजनिक

८ भदौ, काठमाडौं । नेपालीको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड (मनकामना ग्रुप अफ कम्पनीज)ले विशेष उपभोक्ता प्रवर्द्धन योजना...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।