THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 9 October 2026
रातोपाटी

उत्पादन मात्र पर्याप्त छैन, प्रभावकारी ब्रान्डिङ पनि आवश्यक छ : मल्होत्रा

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

असन्तुष्ट हुनेमा रिपब्लिकन पार्टीका चारमध्ये एक मतदाता पनि छन्।

SF

लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध भएका छन्।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ।...

SF

सुदूरपश्चिम रोयल्सको आइकोनिक खेलाडीमा डडेल्धुराका टेक राज थलाल

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँहाते मध्यम गतिका बलर टेक राज थलाललाई आइकोनिक खेलाडीका रूपमा छनोट...

एकैदिन २९ सयले बढ्यो सुन, चाँदी पनि महँगियो

नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख...

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो दुई घण्टा अर्थात साढे १० बजेसम्म कुल १ हजार २९३ मत खसेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार

भोटेकोशी बाढीमा बेपत्ता भएका सशस्त्र प्रहरी जवान सन्तोष पुडासैनीका पिता गोविन्दबहादुर पुडासैनीले छोराको सम्झना गर्दै लामो श्वास फेरे।...

SF

कांग्रेस महाधिवेशन- दुई घण्टामा करिब १३ सय मत खस्यो

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा आज बिहानदेखि मतदान भइरहेको छ।

मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल...

कांग्रेस महाधिवेशनको दुई घण्टामा १ हजार २९३ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार...

मुकोट हिमालको काखसम्म पुग्यो सडक, ५ हजार ७ सय मिटर उचाइमा निर्माणको चुनौती

विश्वकै अग्ला मानव बस्तीमध्ये पर्ने मुकोट क्षेत्रसम्म सडक पुगेपछि वर्षौंदेखि भौगोलिक विकटतामा रहेका स्थानीयको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

SF

एकैदिन तोलामा २९ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

SF

शिक्षकले ऋण लिएर सवारी साधन किने सरकारले ब्याज तिरिदिने प्रस्ताव

शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

‘मधेसमा पनि पुराना दल र नेताहरूको शक्ति तीव्र रूपमा क्षयीकरण हुनेछ’

तराई मधेसमा उकुस मुकुस छ । एकातिर पुराना मधेसवादी दलहरू आफ्नो अस्तित्व जोगाउने दौडधुपमा छन् भने अर्कोतिर नयाँ–नयाँ समूह तथा संगठनहरू निर्माण भइरहेका छन्...

शनिबार वीरगञ्जमा चुनरी यात्रा

वीरगञ्ज । नवरात्रका अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको सम्पूर्ण...

सुन तोलामा २ हजार ९ सय रुपैयाँ बढ्यो

२३ असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य...

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

२३ असोज, काठमाडौं । सरकारले उखु किसानलाई रु एक अर्ब ५० करोड अनुदान प्रदान गर्ने भएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले...

राहतपछि आत्मनिर्भरताको बाटो

नेपालका सातै प्रदेश वनस्पति, वन्यजन्तु र जलस्रोतका दृष्टिले सम्पन्न छन्।

SF

कांग्रेस १५ औं महाधिवेशन- मतदान जारी (तस्बिरहरू)

नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज मतदान भइरहेको छ।

नाना पाटेकरको निधनबारे गोवा प्रहरीद्वारा अनुसन्धान, अप्राकृतिक मृत्युको मुद्दा दर्ता

गोवा प्रहरीले अभिनेता नाना पाटेकरको निधनको घटनामा अप्राकृतिक मृत्यु (यूडी) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।