यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
मुख्य बुँदाहरू
- ६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.
- ५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको हो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए । यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →