THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
रातोपाटी

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।...

क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने १० जना विदेशी नागरिक पक्राउ

गत कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा १० जना विदेशी नागरिकले सेवा दिइरहेका थिए।...

प्राविधिक समस्याका कारण प्रहरीको अनलाइन सेवा तथा एप अवरुद्ध

काठमाडौँ । प्राविधिक समस्याका कारण नेपाल प्रहरीको विभिन्न अनलाइन तथा डिजिटल सेवाहरू अवरुद्ध भएको छ । प्रहरीले बुधबार सूचना जारी गर्दै वेबसाइट तथा मोबाइल...

पोखरा र सुदूरपश्चिमबीचको खेल सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस...

विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन जोड

नयाँ दिल्ली । जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न तथा विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । भारतको नयाँ...

कस्तो बन्ला दुई खेमाको कांग्रेस ?

पार्टीको आधिकारिकता, महाधिवेशनको वैधानिकता र संगठनमाथिको नियन्त्रणको लडाइँ जिल्ला तहसम्म विस्तार भएको छ ।...

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको कागजात जफत

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा पर्यटक भिसामा आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिकको कागजात जफत गरी...

एनपीएलः पोखराविरुद्ध सुदूरपश्चिमले पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरले टस जितेर बलिङ रोजेपछि पोखराले पहिला ब्याटिङ गर्ने भएको हो।...

पोखराले ब्याटिङ थाल्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेञ्जर्सले ब्याटिङ थालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर...

ओलीको निर्देशन– देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू

ओलीले भनेका छन्– अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ...

स्पेनमा रेल दुर्घटना : मृ’त्यु हुनेको संख्या ३० पुग्यो, अझै बढ्न सक्ने

स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिका रेलहरू ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेप्सेको नयाँ बेञ्चमार्क इन्डेक्स : किन चाहियो नयाँ सूचक ?

नेपालको पुँजी बजारमा तीन दशकदेखि एउटा निश्चित अभ्यास स्थापित छ। हरेक कारोबार दिन तीन बज्नासाथ लाखौँ लगानीकर्ताको ध्यान नेप्से परिसूचकमा जोडिन्छ। वि.सं. २०५० माघ...

SF

बूढीगण्डकी टापुमा फसेको कुकुरलाई भोलि हेलिकप्टरबाट उद्धार गरिने

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बिहीबार उक्त कुकुरलाई हेलिकप्टरबाट उद्धार गरिनेछ।

तीन महिनामै १८ अर्ब ८१ करोडको स्मार्टफोन आयात

भन्सार विभागको साउनदेखि असोजसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार उक्त अवधिमा ८ लाख ११ हजार २६७ थान स्मार्टफोन भित्रिएका हुन्।...

SF

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता, विदेशमा रकम पठाउन सहज हुने

काठमाडौँ। एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण (फन्ड ट्रान्सफर) सेवालाई थप प्रभावकारी र सहज बनाउन विश्वप्रसिद्ध डिजिटल भुक्तानी संस्था भिजासँग सम्झौता गरेको छ। बैंकले...

हरेक बिहान आलस्य महसुस हुन्छ ? यस्ता छन् कारण

बिहान निद्राबाट ब्युँझिएपछि ओछ्यान छोड्न मन लाग्दैन ? बारम्बार अलार्म बन्द गरेर केहीबेर अझै सुत्न मन लाग्छ ? पर्याप्त निद्रा लिएपछि पनि टाउको भारी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस देउवा समूहको काठमाडौँ अधिवेशन मङ्सिर २१ मा, देउवाले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने भएको छ । समानान्तर महाधिवेशन गर्न लागेको समूहले...

स्पेनमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु

मड्रिड । स्पेनमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । बुधबार टोलेडो राज्यमा भएको उक्त दुर्घटनाको विस्तृत विवरण...

जैविक विविधताका ३६ लक्ष्य हासिल गर्न सामूहिक प्रयास

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भिडियो सन्देशमार्फत पारिस्थितिकीय प्रणालीको संरक्षण, जनजीविकाको आधार, खाद्य सुरक्षा र वातावरणीय उत्थानशीलता अभिवृद्धिमा जैविक विविधताको महत्त्वपूर्ण भूमिका रहेको...

शिक्षकको विशेष बढुवा अधिकार जिल्लाकै शिक्षा इकाइलाई

काठमाडौँ । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ । नयाँ व्यवस्थाअनुसार आवश्यक कागजात र प्रमाणको जाँचबुझ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पोखरसँगको खेलमा सुदूरपश्चिमले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत पोखरा एभेञ्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित...

दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

दशैंको लामो बिदाका कारण दाताहरू न्यून हुँदा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।