गगन थापा र डा.शेखर कोइरालाबिच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेता गगन थापाबिच आज दिउँसो १२ः ३० बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबिच कांग्रेस...
लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
२१ भदौ, काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल...
दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज...
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ।...
बाढी प्रभावित नुवाकोटमा अभिनेत्री रजनीको स्वास्थ्य शिविर
काठमाडौं । अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो...
कृष्णभिरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
२१ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक...
पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार
उनले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने बताए।...
सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?
नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।
पृथ्वी–चन्द्रमाबिच चीनले बनाउँदैछ ३डी स्याटेलाइट नेटवर्क
काठमाडौं । चीनले सूर्यको गतिविधि नियाल्न र अन्तरिक्षमा हुने शक्तिशाली विस्फोटको निगरानी गर्न पृथ्वी र चन्द्रमाबीच ३डी स्याटेलाइट नेटवर्क निर्माण गर्ने अन्तर्राष्ट्रिय परियोजना अघि...
तीन दिनमा ८७ हजार ८७७ ग्यास सिलिन्डर काठमाडौं भित्रियाे
नेपाल आयल निगमले वैकल्पिक मार्ग हुँदै ८७ हजार ८७७ सिलिन्डर ग्यास रिफिल गरेर काठमाडौं ल्याएको छ।
आजदेखि ‘बिग बोस २०’ : सलमान खान होस्टमा फर्किँदै, मेरी कोमसहित १८ सेलिब्रिटीको चर्चा
मुम्बई । प्रतीक्षित भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस २०’ आज आइतबारदेखि सुरु हुँदैछ, जसमा सलमान खान पुनः होस्टका रूपमा फर्किँदैछन् । नयाँ सिजनमा...
९ महिनापछि अमेरिकी विमानवाहक जहाज ‘अब्राहम लिङ्कन’ थाइल्याण्डबाट प्रस्थान
थाइल्याण्ड । ९ महिनासम्म समुद्रमा तैनाथ रहेपछि अमेरिकी विमानवाहक जहाज युएसएस अब्राहम लिङ्कन थाइल्याण्डको पाँचदिने बन्दरगाह भ्रमण सकेर आइतबार प्रस्थान गरेको छ । करिब...
पूर्णबहादुर र शेखरसँग गगनको छुट्टाछुट्टै छलफल
ती नेताले अनलाइनखबरसँग भने, ‘सभापतिले पूर्ण र शेखर दाइसँग भेट्ने पूर्व योजना नै थियो । भेट भएको छ । कुराकानीका विषय सभापतिले कार्यसम्पादन समितिमा...
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पताल ल्याइएका २४४ मध्ये १६१ को अस्थायी व्यवस्थापन
२१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको...
बाढी प्रभावितसँग अध्यक्ष ओलीको टेलिफोन संवाद
यसअघि एमालेले एक करोड २० लाख कोष छुट्याएर प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापनाका काम गरिरहेको छ।...
सम्झनाले जितेको संसार
दिनहरू बिते होलान्। अँध्यारोलाई दिन वा रात केही थाहा हुँदैन। मलाई त्यतिखेर त्यस्तै थियाे। कहिलेकाहीँ लाग्थ्यो, बाहिर घाम लागेको होला।...
जोहेरी मोलाले जितिन् 'मिस वर्ल्ड २०२६' को उपाधि
'मिस वर्ल्ड २०२६'को उपाधि डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिन्गेजले जितेकी छन्।
बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
पर्साका विभिन्न पालिका, सामाजिक संघसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन्।...
५ वटा प्याकेजबाट अर्थतन्त्र उकास्ने योजना तयार गर्दै अर्थमन्त्री वाग्ले
'अर्थतन्त्रमा एउटा लयमा अघि बढाउने प्रयास भइरहेको अवस्थामा भीषण विपद्को प्रहार भयो,’ अर्थमन्त्री वाग्लेले भने, ‘तर हामीले तत्काल नै विभिन्न प्याकेजमार्फत पुनरुत्थान गर्नुपर्छ भनेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।