हवाई इन्धन चोरी गर्ने ६ जना धरौटीमा रिहा, मुख्य आरोपी अझै फरार
वीरगञ्ज । हवाई इन्धन चोरी गरेको अवस्थामा पक्राउ परेकालाइ पर्सा जिल्ला अदालतले धरौटीमा छाडेको छ । भदौ २१ गते पक्राउ परेका ७ मध्ये ६...
भोटेकोशी बाढी : रसुवामा १३३ शव सङ्कलन
रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार...
चार वटा विषयमा प्रचण्डले गरे प्रधानमन्त्री बालेनको आलोचना
सरकारले संकटको सुरुवाती चरणमा देखाएको सक्रियता पछिल्लो चरणमा कायम राख्न नसकेको उनको भनाइ छ।
बाढीपहिरो पीडितका लागि एमाले कोशी प्रदेश संसदीय दलले ४ लाख सहयोग गर्ने
विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश सभा संसदीय दलले रसुवाको भोटेकोशीमा आएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग...
रचना रिमालले गरिन् अस्ट्रेलियाका कार्यक्रम रद्द
काठमाडौँ । गायिका रचना रिमालले आफ्नो अस्ट्रेलियामा तय भएका ‘तीज उत्सव २०२६’ अन्तर्गतका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट...
मेला घुम्न गएका शिक्षकको कुटपिटबाट मृत्य, आरोपमा ११ जना पक्राउ
काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा एक शिक्षकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । खोटाङको केपिलासगढी गाउँपालिका वडा नं...
रसुवा बाढीमा बेपत्ता परिवारलाई बाह्रबिसेले एक लाख १५ हजार दिने
बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ ।
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन, नेतृत्व नेपालले गर्ने
१७ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न दक्षिण एसियाली मुलुकहरू सम्मिलित अन्तर्राष्ट्रियस्तरको...
बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ ।...
कपाल काटेको सात हजार!
एक अफिसमा काम गर्दा त्यो अफिसका हाकिमहरूले पोखरामा बाह्र सयमा कपाल कटाएको भन्ने सुनेको थिएँ ३ वर्ष अगाडि। अहिले त सात हजार सुन्दा झन्डै...
पीडितले राज्यविहीनताको अनुभूति गर्नु नपरोस् सरकार !
रसुवाको भोटेकोशी बाढीले गाउँ, बस्ती र जलविद्युत् आयोजनामा क्षति पुर्याएको आठ दिन बितिसक्दा पनि अझै धेरै परिवारका लागि विपद् सकिएको छैन।...
भोजपुरको भदौरे मेलामा खोटाङका शिक्षकको ह’त्या, एउटै गाउँका ५ महिलासहित ११ जना पक्राउ
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेला भर्न पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या भएको छ।...
बाढी प्रभावितलाई तमु धिं युकेको एक करोड
तमु धिं युकेले भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।
इजिप्टको रेड सी तटमा बस दुर्घटना, २२ जनाको मृत्यु
कायरो । इजिप्टको पूर्वी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २८ जना घाइते भएका छन्...
के स्वचालित विमानले बदल्न सक्छ उडानको भविष्य ?
काठमाडौँ । पाइलटबिनै उड्ने विमानको प्रविधि तीव्र रूपमा विकसित हुँदै गएको छ । कृषि क्षेत्रमा बालीमा औषधि छर्किनेदेखि दुर्गम क्षेत्रमा सामान ढुवानीसम्मका काममा स्वचालित...
अग्रगामी युवा मोर्चाले बाढी पीडितलाई वितरण गर्यो राहत सामाग्री
नुवाकोट । ९ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भोटेकोशीमा आएको विनाशकारी...
इजिप्टमा बस दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु, २० बढी घाइते
इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा बुधबार भएको बस दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
गण्डकी प्रदेशमा मन्त्रिमण्डल हेरफेर, ऊर्जामा फणीन्द्र देवकोटा
नवनियुक्त मन्त्री देवकोटालाई बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । गोरखा–२ (क)बाट निर्वाचित मन्त्री देवकोटाले आजै पदभार ग्रहण...
बाढीले बगाएर ल्याएका परासी अस्पतालका सबै शव व्यवस्थापन
बुटवल । रसुवामा आएको बाढीले बगाएर नवलपरासी पश्चिम ल्याइएका शवमध्ये सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रहेका सबै शवको व्यवस्थापन गरिएको छ । नारायणी नदी (भारतमा...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बेपत्ता परिवारलाई एक लाख १५ हजार राहत
बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ।
माथिल्लो त्रिशूली–१ का ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्।...
एकदिवसीय खेलमा नेपाल ए तास्मानियासँग पराजित
१७ भदौ, काठमाडौं । नेपाल ए क्रिकेट टोली तास्मानियासँगको एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग २ विकेटले पराजित...
मन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी
असोज, २०८० मा कुमार आचार्य प्रमुख मालपोत अधिकृत भएको बेला मालपोत कार्यालयले ४ विघा १६ कट्टा जग्गा व्यक्तिको नाममा दर्ता गर्ने निर्णय गरिदिएको थियो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।