THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
← सबै समाचारमा फर्कनुहोस्

भोटेकोशीको बाढीमा मधेशको आँसु

१० भदौको बिहान भोटेकोशी हुँदै त्रिशूली र नारायणीमा आएको प्रलयकारी भीषण बाढीको असर प्रत्यक्ष प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङसम्म मात्र सीमित रहेन। बाढीको असरले मधेशलाई पनि नराम्ररी दु:खाएको छ। धेरै घरमा निभेको चुलो अझै बल्न सकेको छैन।
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →