ऋषि धमलाले नेपाली वंशजको नागरिकता अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त (भिडियो सहित)
https://youtu.be/QQvbyZWrLOE
काठमाडौं – गैर-आवसीय नेपाली संघ बेलायेतका अध्यक्ष प्रेम गाहा मगरसँगको मर्मस्पर्शी र प्रभावकारी अन्तर्वार्तामा नेपालका वरिष्ठ पत्रकार ऋषि धमला संग एनआरएनहरूको वंशजको नागरिकता निरन्तरताको बारेमा बृहत रुपमा छलफल भएको थियो ।
व्यापक रूपमा हेरिएको टेलिभिजन कार्यक्रममा स्पष्ट कुराकानीको क्रममा गाहा मगरले विदेशमा रहेका गोर्खा र उनीहरुको परिवार साथै नेपालीहरूको बारेमा पनि बहस भएको र उनीहरुको योगदानलाई जोड दिनु भएको थियो ।
विदेशी भूमिमा रहेर पनि नेपाली सम्पदासँग बलियो सम्बन्ध कायम गर्नको लागी पनी वंशजको नागरिकता निरन्तर भएमा बिदेशमा सिकेका कला, सीप र लगानी आफनै देशमा भित्र्याउन सहयोग पुग्नेछ जसले गर्दा देश समृद्घिको लागी टेवा पुग्ने बिषयहरुमा छलफल छलफल को साथमा विदेशमा रहेका नेपाली सन्तानहरू र उनीहरूको अनिश्चित कानुनी स्थितिका कारण सामना गर्ने चुनौतीहरूलाई प्रक...










